
आज रंगहरूको पर्व होली अर्थात् फागु पूर्णिमा मनाइएको छ। फागुन शुक्ल पूर्णिमाका दिन विशेष गरी नेपालको पहाडी भेगमा होली (फागु पूर्णिमा) मनाइन्छ।
काठमाडौंको वसन्तपुरमा विशेष कार्यक्रमसहित विभिन्न समुदाय र उमेर समूहका मानिसहरू भेला भएर फागु पूर्णिमा मनाएका छन्। खुसीको रंग घुलेको वसन्तपुरका केही क्षणहरूलाई हामीले दृश्यमा कैद गरेका छौँ :