Skip This
तस्बिरमा हेर्नुहोस् वसन्तपुरको होली
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ११ आइतबार
  • Friday, 23 May, 2025
अमुल थापा काठमाडाैं
२o८o चैत ११ आइतबार १४:१३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा हेर्नुहोस् वसन्तपुरको होली

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o८o चैत ११ आइतबार १४:१३:oo

होली अर्थात् फागु पूर्णिमा आज विशेष गरी देशको पहाडी भेगमा उल्लासपूर्वक मनाइँदै छ। फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व साथीसंगी तथा आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्दै मनाइन्छ।

काठमाडौंको वसन्तपुरमा विशेष कार्यक्रमसहित होली मनाउने गरिन्छ। होली खेल्न ठूलो संख्यामा युवायुवतीहरू जम्मा भएका छन्।

हेनुस् तस्बिरहरू :