१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १४:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादी केन्द्र जुम्ला संयोजकमा नवराज न्यौपाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:o३:oo

नेकपा (माओवादी केन्द्र) जुम्ला जिल्ला संयोजकमा नवराज न्यौपाने चयन भएका छन्। माओवादी केन्द्रकी केन्द्रीय सदस्य गोमा कुँवरका अनुसार शुक्रबार सुर्खेतमा बसेको कर्णाली प्रदेशस्तरीय बैठकले न्यौपानेलाई संयोजकको जिम्मेवारी तोकेको हो।

लामो समयपछि नेकपा माओवादी केन्द्र जुम्लाले संयोजक पाएको छ। स्थानीय तहको पहिलो निर्वाचन २०७४ मा न्यौपाने तातोपानी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।

जिल्ला संयोजक तोकिएसँगै अब पार्टीको गतिविधिमा सहज हुने अपेक्षा गरिएको नेकपा माओवादी केन्द्र जुम्लाले जनाएको छ।