मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २९ मंगलबार
  • Wednesday, 19 March, 2025
गगन अयडी बाजुरा
२o८o फाल्गुण २९ मंगलबार ११:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बडिमालिकाकाे नुनेपानीकाे एक पसलमा आगलागी, लाखौँको क्षति 

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८o फाल्गुण २९ मंगलबार ११:४३:oo

बाजुराकाे बडिमालिका नगरपालिका– ६ स्थित नुनेपानीको एक पसलमा गएराति आगलागी हुँदा लाखौँको क्षति भएको छ। 

सोही वडाको पानीनाउला घर भई साँफे–मार्तडी सडकअन्तर्गत नुनेपानीमा व्यवसाय  गर्दै आएका उमेश कार्कीको पसलमा आगलागी भएको हो। क्षतिको पूर्ण विवरण आउन बाँकी छ।