१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १३:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

कीर्तिपुरमा क्रिकेट क्रेज [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १३:४o:oo

त्रिदेशीय टी–२० शृंखलाको फाइनल खेलमा मंगलबार नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेल हेर्न हजारौँ दर्शक उपस्थित भएका छन्। मैदानबाहिर र रुखका हाँगाहरूमा समेत दर्शकको भिड देखिन्छ।

तस्बिरहरू:

ad
ad