Skip This
सावित्रा भण्डारीले गरिन् बराबरी गोल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १६ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण १६ बुधबार oo:२२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सावित्रा भण्डारीले गरिन् बराबरी गोल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण १६ बुधबार oo:२२:oo

१–० ले पछि परेको अवस्था उल्टाउँदै सावित्रा भण्डारीले नेपालका लागि बराबरी गोल गरेकी छिन् । 

वेस्ट एसियन फुटबल फेडरेसन (वाफ) वुमन्स च्याम्पियनसिप २०२४ को फाइनल प्रवेशका लागि भइरहेको खेलको ७६औँ मिनेटमा सावित्राले बराबरी गोल गरेकी हुन् ।