१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ जेठ ३ बिहीबार ११:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

वीरगन्जमा जारी कर्फ्यु राति १० बजेसम्मका लागि हटाइयाे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:५९:oo

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकामा लगाएको कर्फ्य राति १० बजेसम्मका लागि हटाएको छ । गत सोमबार साँझदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यु  बुधबार बिहान ६ बजे देखि ११ बजेसम्म हटाएको थियो । 

यस्तै, बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु हटाएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए । सोमबारदेखि कर्फ्यु जारी भए पनि मंगलबार बिहान ६ देखि १० बजेसम्म खुकुलो बनाइएको थियो ।

मंगलबार जिल्ला प्रशासन कार्यालयले सर्वदलीय बैठक डाकेर आपसी सदभाव कायम गर्न पाँचबुँदे निर्णय गरेको थियो ।

ad
ad