मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुरक्षित कारोबारसम्बन्धी विधेयक संसदमा दर्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:o९:oo

सुरक्षित कारोबारसम्बन्धी पहिलो संशोधन विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रिय सभामा विधेयक दर्ता गरेका हुन्। 

विश्वव्यापीकरण, आर्थिक उदारीकरण र सूचना प्रविधिमा आएको परिवर्तनले आर्थिक क्रियाकलापको प्रकृति, प्रवृत्ति र पद्धतिमा समेत परिवर्तन आइरहेको सन्दर्भमा कुनै व्यक्ति तथा निकायबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा गर्ने कारोबारलाई सुरक्षित र व्यवस्थित बनाई सुरक्षित कारोबारसम्बन्धी कानुन व्यवस्था समयानुकूल बनाउन विधेयक दर्ता गरिएको अर्थ मन्त्रालयले जनाएको छ। 

विधेयक बिहीबार दर्ता भएको सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए।