१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चार करोड ठगीको आरोपमा भारतीय व्यापारी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५o:oo

कपडा कारोबारमा ठगी गरेको आरोपमा काठमाडौं बस्ने भारतीय व्यापारी राजेश सिंह पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई गत साता पक्राउ गरेको हो। अस्ट्रियामा बस्ने भारतीय व्यापारीलाई नै ठगी गरेको उजुरीका आधारमा उनी पक्राउ परेका हुन्।

कास्मिरी कपडा पठाउने भनेर पैसा लिएको, तर नपठाएको उजुरी उनीविरुद्ध परेको छ। पक्राउ परेका सिंहले भने केही सामान पठाइसकेको र बाँकी पठाउने क्रममा रहेकाले आफूले ठगी नगरेको दाबी गरेका छन्।