मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o माघ २६ शुक्रबार
  • Friday, 14 August, 2026
२o८o माघ २६ शुक्रबार १९:o३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा ड्रागन नृत्य [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २६ शुक्रबार १९:o३:oo

चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा नेपालमा रहेका चिनियाँले ठमेल क्षेत्रमा ड्रागन नृत्य प्रस्तुत गरेका छन्। लुनार क्यालेन्डरअनुसार भोलि शनिबारदेखि सुरु हुन लागेको आफ्नो नयाँ वर्ष (स्प्रिङ फेस्टिभल)को स्वागतमा नेपालमा रहेका चिनियाँले परम्परागत ड्रागन नृत्य गरेका हुन्।

चिनियाँले नयाँ वर्षको १५ दिन अघिदेखि विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आफन्त भेटेर खुसी साटासाट गर्दै धुमधामसँग मनाउने गरेका छन्।

हेर्नुहाेस् तस्बिरहरू :