१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १२:१२:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बच्चाको कोठामा यस्ता बालपेपर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१२:oo

बच्चा बस्ने कोठा सिँगार्दा उनीहरूको मनोविज्ञानलाई ख्याल गर्न जरुरी हुन्छ । उनीहरूलाई मनपर्ने सामाग्रीहरूले यस्ता कोठा सिँगार्नुपर्छ । उनीहरूलाई मनपर्ने कार्टुन प्रिन्ट भएको ‘वालपेपर’ टाँस्नु राम्रो हुन्छ ।

जनावर, रुख–बिरुवालगायतका चित्रले उनीहरूलाई आकर्षित गर्छ । रंगीचङ्गी पुतली, चरालगायतका चित्र राख्दा हुन्छ । यस्ता चित्र हेर्दा उनीहरूको मुड निकै राम्रो बन्छ । 

स्कुल जान थालिसकेका बालबालिकाको कोठामा पृथ्वीको नक्सा, तारामण्डल, ग्रह, उपग्रहलगायतका तस्बिरअंकित वालपेपर राख्न सकिन्छ । उसले उनीहरूको कल्पनाशक्ति बढाउन सहयोग गर्छ । नयाँ विशेषहरूमा सोच्न सिकाउँछ ।