मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o माघ १४ आइतबार
  • Monday, 10 August, 2026
२o८o माघ १४ आइतबार १५:४७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

उद्घाटनपछि अझै जारी छ धरहरा पुनर्निर्माण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ १४ आइतबार १५:४७:oo

दुई वर्षमा सक्ने गरी कात्तिक ०७५ मा सुरु भएको धरहरा पुनर्निर्माण आयोजनाको पाँचैपटक म्याद थपको प्रक्रिया अघि बढेको छ। पछिल्लोपटक थपिएको म्याद पुस मसान्तमा सकिएसँगै निर्माण कम्पनी रमन कन्स्ट्रक्सनले म्याद थपको प्रक्रिया अघि बढाएको हो।

पुनर्निर्माण कार्य नसकिँदै २०७८ वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले धरहराको उद्घाटन गरेका थिए। उद्घाटनको झन्डै तीन वर्ष पुग्न लाग्दा धरहरा निर्माणमा अझै १० प्रतिशत काम बाँकी रहेको ठेकेदार कम्पनीले जनाएको छ।

हाल बगैँचा निर्माणका लागि फूल–बिरुवा रोप्ने, झिलिमिलीका लागि बत्तीको काम, धरहरापरिसरमा रहेको मेटलमा सिसा हाल्नेलगायतका काम भइरहेका छन्।

तस्बिरहरू :