१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
फाइल तस्बिर
रमेश रावल सुर्खेत
२o८१ जेठ २ बुधबार १५:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा मतदान सम्पन्न

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १५:४५:oo

राष्ट्रिय सभा सदस्य पदको निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा मतदान सकिएको छ। मतदान गर्ने समय ३ बजेसम्म भए पनि सबै मतदाताले मत हालेपछि मतदान सकिएको हो।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेश सभातर्फका ४० सदस्यले मतदान गरेका छन्। 

यस्तै, ७९ स्थानीय तहका कुल एक सय ५८ मतदातामध्ये एक सय ५६ जनाले मतदान गरेका छन्। दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङ र जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको निधन भएको थियो।

बिहान ९ बजेदेखि सुरु भएको मतदान १ः१५ बजे सकिएको हो।

ad
ad