१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १५:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

न्युजिल्यान्डविरुद्ध नेपाललाई दोस्रो सफलता, तिलकले लिए विकेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:o१:oo

आइसिसी यू–१९ एकदिवसीय विश्वकपको पहिलो खेलमा नेपालले अहिले टेस्ट मान्यताप्राप्त राष्ट्र न्युजिल्यान्डविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । 

टस जितेर न्युजिल्यान्डले पहिले ब्याटिङ रोजेपछि बलिङ गरिरहेको नेपाललाई दोस्रो सफलता मिलेको छ । न्युजिल्यान्डका ओपनर टम जोन्सलाई तिलक भण्डारीले बोल्डआउट गरेका छन् । १३औँ ओभरको पाँचौँ बलमा तिलकले टमलाई बोल्ड गरेका हुन् । 

आउट हुनुअघि उनले ४५ बलमा पाँच चौकाको मद्दतले ३३ रन बनाए । दोस्रो विकेट गुमाउँदा न्युजिल्यान्डले ६६ रन बनाएको छ । 

यसअघि सुवास भण्डारीले अर्का ओपनर ल्युक वाटसनलाई १४ रनको अवस्थामा आउट गरेका थिए ।

ad
ad