१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
संजित परियार काठमाडौं
Invalid date format १२:४८:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

माइतीघरको निषेधाज्ञा खारेजीको माग गर्दै नेविसंघ प्रदर्शनमा

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:४८:oo

सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ। माइतीघरमा सरकारले लगाएको निषेधाज्ञा खारेजीको माग गर्दै नेविसंघ काठमाडौं जिल्ला कार्यसमितिले प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागीले ‘माइतीघरको निषेधाज्ञा खारेज गर’, ‘अभिव्यक्ति स्वतन्त्रता कायम गर’लगायतका नारा लगाएका थिए। सो क्रममा प्रहरीले करिब एक दर्जन प्रदर्शनकारीलाई पक्राउ गरेको छ।

तस्बिरहरू हेर्नुहाेस् :