१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १६:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

थरीथरीका कुकुर प्रदर्शनी [फोटोफिचर]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:५४:oo

केनल क्लब नेपालले विश्व केनल संघसँगको आबद्वतामा नेपालमै पहिलोपटक ‘अल ब्रिड डग साे’ आयोजना गरेको छ।

नेपालमै पहिलोपटक डबल रिंग तरिकाले अन्तर्राष्ट्रिय निर्णायक झिकाएर प्रतियोगिता गरिएको केनल क्लब नेपालले जनाएको छ।

ललितपुरकाे सातदाेबाटाेमा भएकाे ‘डग साे’मा काठमाडौं उपत्यकामा रहेका विभिन्न केनल क्लबसहित घरमा पालिएका कुकुरलाई सहभागी गराइएको थियो।

तस्बिरहरू :

  

 

ad
ad