मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गंगालालकाे कार्यकारी निर्देशकमा डा‍. मल्ल नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५१:oo

सरकारले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा डा‍. रवि मल्ललाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रको रिक्त कार्यकारी निर्देशक पदमा कार्कीलाई नियुक्त गरेकाे हाे। 

आजकाे मन्त्रिपरिषद् बैठकले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा रमेशचन्द्र न्यौपानेलाई मनोनयन गरेकाे छ। 

सरकारले नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धककाे जिम्मेवारी किरणबाबु पुनलाई दिइएकाे छ।