१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार २२:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भालुवाङस्थित राप्ती पुलबाट बस खस्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार २२:५३:oo

दाङको भालुवाङस्थित राप्ती पुलबाट यात्रुवाहक बस खसेको छ । भे.१ख ३९१२ नम्बरको बस बाँकेको नेपालगन्जबाट काठमाडौं जाँदै गर्दा दुर्घटनामा परेको हो । 

शुक्रबार राति साढे १० बजेतिर पुलबाट बस खसेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहले जानकारी दिए ।

पुलबाट खसेको बस राप्ती नदीको किनारमा रहेको बगरमा बजारिएको छ । 

इन्स्पेक्टर सिंहका अनुसार अहिले उद्धार कार्य चलिरहेको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन सकेको छैन ।

ad
ad