१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार ११:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

कोशी प्रदेशको सभामुखमा राप्रपाले अम्बरबहादुर विष्टलाई अघि सार्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:३४:oo

कोशी प्रदेश सभाको सभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले दलका प्रमुख सचेतक अम्बरबहादुर विष्टलाई अघि सार्ने भएको छ । 

राप्रपा संसदीय दलको बैठकले प्रमुख सचेतक विष्टलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । नयाँ पत्रिकासँग कुरा गर्दै राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले भने, ‘हाम्रो दलले सभामुखमा अम्बरबहादुर विष्टलाई प्रस्ताव गर्नेछ । हाउसले के गर्छ, हेरौँ ।’

ad
ad