१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
सौरभ यादव सप्तरी
२o८१ बैशाख २१ शुक्रबार १३:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अध्यक्ष राउतको रिहाइको माग गर्दै राजविराजमा प्रदर्शन

Read Time : < 1 मिनेट
सौरभ यादव, सप्तरी
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:११:oo

जनमत पार्टीका अध्यक्ष सिके राउतसहितका नेताको रिहाइको माग गर्दै सो पार्टीका कर्याकर्ताले प्रदर्शन गरेका छन्।

सप्तरीको सदरमुकाम राजविराजको नेताचोकमा टायर बालेर जनमत पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका हुन्। सोमबार  धोती दिवस मनाउन भन्दै काठमाडौंको निषेधित क्षेत्र माइतीघर मण्डला पुगेका राउतलाई प्रहरीले पक्राउ गरेको छ।

त्यसको विरोधमा ‘धोती दिवस मनाउन दे’लगायतका नारा लगाउँदै जनमतका कार्यकर्ताले नेताहरूको रिहाइको माग गरेका छन्।

ad
ad