१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ३ मंगलबार
  • Friday, 09 May, 2025
२o८o पौष ३ मंगलबार १३:४५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

ग्यास सिलिन्डर विस्फोट हुँदा कराँचीमा तीनको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष ३ मंगलबार १३:४५:oo

पाकिस्तानको कराँचीमा ग्यास भरिएको सिलिन्डर विस्फोट हुँदा कम्तीमा तीनजनाको मृत्यु भएको छ ।

समाचार संस्था सिन्ह्वाका अनुसार विस्फोटमा परी तीनजनाको घटनास्थलमै ज्यान गएको हो । अन्य केही घाइते भएका छन् ।