१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संघीय संसद्का महासचिव गौतमले दिए राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:११:oo

संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले राजीनामा दिएका छन्। उनले आइतबार राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन्।

गौतम ०७७ वैशाखमा संघीय संसद्को महासचिव नियुक्त भएका थिए। डा. गौतमले आइतबार राजीनामा बुझाएका थिए। उनको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका छन्।

उनको राजीनामा स्वीर्कत भएसँगै नयाँ महासचिवमा प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयको नाम सिफारिस भएको छ।