Skip This
बालिका बलात्कारका प्रतिवादी सात वर्षपछि पक्राउ 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १४ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर १४ बिहीबार ११:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालिका बलात्कारका प्रतिवादी सात वर्षपछि पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर १४ बिहीबार ११:४५:oo

बालिका बलात्कारका एक प्रतिवादीलाई प्रहरीले सात वर्षपछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरले  रामप्रसाद राई गाउँपालिका– १ का सुन्दर राईलाई बुधबार पक्राउ गरेको हो।

बलात्कार मुद्दामा राई अदालतबाट समेत दोषी ठहर भएका फरार अभियुक्त भएको भोजपुरका प्रहरी प्रमुख डिएसपी सुदीपराज पाठकले बताए। अदालतले गत वर्ष माघ १८ गते उनलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । १९ असोज ०७३ मा उनले बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।