१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १६:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नवनियुक्त मुख्य न्यायाधीशहरूले लिए शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १६:३२:oo

उच्च अदालतका नवनियुक्त मुख्य न्यायाधीशहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष मुख्य न्यायाधीशहरूले बिहीबार शपथ लिएका हुन्।

मंगलबार न्यायपरिषद्ले उच्च अदालतमा ६ मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो। परिषद्को सिफारिसका आधारमा न्यायाधीशहरू लोहितचन्द्र शाह, माधवप्रसाद पोखरेल, रमेशप्रसाद राजभण्डारी, श्रीकान्त पौडेल, नित्यानन्द पाण्डे र शान्तिसिंह थापा मुख्य न्यायाधीश नियुक्त भएका हुन्।

ad
ad