Skip This
प्रसाईं समूह र प्रहरीबीच झडप [तस्बिरहरू]
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ७ बिहीबार
  • Saturday, 27 July, 2024
संजित परियार काठमाडौं
२o८o मङ्सिर ७ बिहीबार १५:o३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

प्रसाईं समूह र प्रहरीबीच झडप [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ७ बिहीबार १५:o३:oo

बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ।बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरू प्रहरी घेरा तोडेर कालीमाटीतर्फ अघिबढेपछि प्रहरीले बल प्रयोग गरेको हो।

प्रदर्शनस्थलमा दुर्गा प्रसाईंलाई साथ दिन राप्रपा सांसद ज्ञानेन्द्र शाहीलगायतका नेता पुगेका छन्। प्रदर्शनकारीलाई लखेट्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा फालेको छ। यता प्रदर्शनकारीले प्रहरीतर्फ ढुंगामुढा हानेका छन्।

बिहान युवा संघका कार्यकर्ता र प्रसाईं समूहका प्रदर्शकारीबीच पनि झडप भएको थियो।

तस्बिरहरू :