१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अछाममा युवकको हत्या गरी फरार महिला काठमाडौंबाट पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:oo:oo

गत साता अछाममा युवकको हत्या गरेको घटनामा फरार महिला काठमाडौंमा पक्राउ परेकी छिन्।

अछाम पञ्चदेवल विनायक नगरपालिका– ८ लक्ष्मी सुनारलाई काठमाडौैं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। 

गत १७ कात्तिकमा उनीसमेतका व्यक्तिले छिमेकी १८ वर्षीय दीपेन्द्रबहादुर शाहीको हत्या गरेको प्रहरीले जनाएको छ। 

घटनापछि फरार रहेकी लक्ष्मीलाई काठमाडौंको माछापोखरीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए। थप अनुसन्धानका लागि उनलाई अछाम पठाइएको उनले जानकारी दिए।