Skip This
सन्दीपले लिए विकेट, मलेसियाको तेस्रो विकेट पतन
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o कार्तिक १४ मंगलबार
  • Tuesday, 16 September, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक १४ मंगलबार १४:१o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सन्दीपले लिए विकेट, मलेसियाको तेस्रो विकेट पतन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक १४ मंगलबार १४:१o:oo

आइसिसी टी-२० विश्वकपअन्तर्गत एसियन छनोटमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले मलेसियाका भरपर्दा ब्याट्सम्यान वीरन्दीप सिंहको विकेट लिएका छन्। 

त्रिवि मैदानमा मंगलबार सन्दीपले इनिङ्सको १०.१ ओभरमा सिंहलाई एलबिडब्लू आउट पारेका हुन्। पहिलो ब्याटिङ गरेको मलेसियाले ११ ओभरमा तीन विकेट गुमाएर ९० रन बनाएको छ । मलेसियाले प्रतिओभर ८.४७ रनरेटमा ब्याटिङ गरिरहेको छ।