नेकपा एमालेको काठमाडौं महानगर कमिटीले आइतबार काठमाडौं महानगरस्तरीय चंगा प्रतियोगिता आयोजना गरेको छ। विजयादशमी, तिहार र नेपाल संवत् ११४४ को उपलक्ष्यमा खुलामञ्चमा सो प्रतियोगिता गरिएको हो।
एमाले काठमाडौं महानगर कमिटी, अखिल नेपाल किसान महासंघ काठमाडौं महानगर कमिटी र राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीले संयुक्त रूपमा प्रतियोगिता गरेका हुन्।
तस्बिरहरू :