१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार, घटनास्थलबाट पेस्तोल बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:३३:oo

काठमाडौंको गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ। चक्कु प्रहारबाट बाराका समीर हुसेन घाइते भएका बताइएको छ।

चक्कु प्रहार गर्ने व्यक्ति फरार छन्। घटनास्थलबाट प्रहरीले पेस्तोल बरामद गरेको एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए।

घटनाको थप विवरण खुल्न बाँकी छ।