मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १३ बुधबार
  • Wednesday, 29 November, 2023
अमुल थापा काठमाडाैं
२०८० असोज ११ बिहीबार १२:५४:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

डाक्टरहरू सुरक्षा माग्दै सडकमा [तस्बिरहरू]

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
२०८० असोज ११ बिहीबार १२:५४:००

पछिल्लो समय स्वास्थ्यकर्मीमाथि बढ्दै गरेको भौतिक आक्रमणको विरोधमा डाक्टरहरू सडकमा उत्रिएका छन् ।

उपचारका क्रममा बिरामीको मृत्युपछि सोमबार पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि आक्रमण भएको थियो। त्यसअघि २७ भदौमा हेटौँडाको सञ्चो अस्पतालमा दुई डाक्टरमाथि आक्रमण भएको थियो ।

त्यसको विरोधमा चिकित्सकहरूले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले ‘स्वास्थ्यकर्मी कुट्न पाइँदैन,’ ‘गुन्डाको सहारामा सत्ता कहिलेसम्म’, ‘स्वास्थ्य क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर’, ‘विदेश पलायन हुन बाध्य नपार’जस्ता नारा लेखिएका पर्चाहरू प्रदर्शन गरेका छन्।

तस्बिरहरू :