१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ५ शुक्रबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज ५ शुक्रबार १६:५१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सिटिजन्स बैंकले २६ असाेजमा बोलायो वार्षिक साधारणसभा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ५ शुक्रबार १६:५१:oo

सिटिजन्स बैंकले १७औँ वार्षिक साधारणसभा यही असाेज २६ गते शुक्रबार ११ बजेलाई बोलाएको छ।

शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले कालिकास्थानस्थित अमृतभोगमा साधारणसभा डाकेको हो।

बैंकका वित्तीय विवरणहरूमाथि छलफललगायत सञ्चालक समितिबाट प्रस्ताव गरेअनुसार ५.७९ प्रतिशतका दरले हुन आउने रु. ८२ करोड २१ लाख ६१ हजार ६५२.९६ बराबरको नगद लाभांश (लाभांश करसमेत) वितरण गर्न स्वीकृति गर्नेजस्ता विषयहरू साधारणसभाका प्रस्तावहरू रहेका छन्।