मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० असोज १ सोमबार १३:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बिपी साहित्य महोत्सवको स्थगित कार्यक्रम ३ असोजमा हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज १ सोमबार १३:५७:००

बिपी साहित्य महोत्सवको तेस्रो दिनको स्थगित कार्यक्रम यही असोज ३ गते हुने भएको छ। कांग्रेस सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सूचना जारी गर्दै सो जानकारी दिएका हुन्।

बिपी साहित्य महोत्सव भदाै २४ र २५ गते सम्पन्न भएपछि संविधानसभाका अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आकस्मिक निधनले स्थगन गरिएको थियो। स्थगित भएको अन्तिम दिनको कार्यक्रम असोज ३ गते बिहान १०ः३० बजेदेखि साँझ ५ बजेसम्म हुने जनाइएको छ।