१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ३१ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ३१ आइतबार १७:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सशस्त्र प्रहरीका तीन एआइजीको सरुवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ३१ आइतबार १७:४o:oo

सशस्त्र प्रहरी बलका तीन अतिरिक्त महानिरीक्षक (एआइजी)को जिम्मेवारी हेरफेर भएको छ।

सीमा सुरक्षा विभागमा कार्यरत वंशी दाहालको कार्य विभागमा सरुवा भएको छ। कार्य विभागमा कार्यरत चन्द्रप्रकाश गौतमको प्रशासन तथा प्रशासनमा कार्यरत नारायणदत्त पौडेलको सीमा सुरक्षा विभागमा सरुवा भएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सरुवाको निर्णय गरेको हो।