मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १३ बुधबार
  • Wednesday, 29 November, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ २८ बिहीबार १७:४४:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

प्रधानमन्त्रीले गरे १९औँ एसियन गेम्समा सहभागी हुने खेलाडीलाई बिदाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ २८ बिहीबार १७:४४:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १९औँ एसियन गेम्समा सहभागी हुने खेलाडीलाई बिदाइ गरेका छन्।

बालुवाटारमा भएको बिदाइ कार्यक्रममा २९ मध्ये १९ खेलका खेलाडीको सहभागिता थियो। १० खेलका खेलाडी वैदेशिक प्रशिक्षण र प्रतियोगितामा सहभागी छन्।

एसियन गेम्समा १२६ पुरुष र १२७ महिला खेलाडीको सहभागिता रहनेछ। असोज ६ गते हुने उद्घाटनमा प्रधानमन्त्रीसमेत सहभागी रहनेछन्।