मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o भदौ २५ सोमबार
  • Monday, 31 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ २५ सोमबार १६:२१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजारमा हरियाली, नेप्से दुई हजार विन्दुनजिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २५ सोमबार १६:२१:oo

सेयर बजार आज पनि बढेको छ। आाज सेयर बजार परिसूचक नेप्से आज ४४. ३० अंकले बढेर १९८६.९९ विन्दुमा पुगेको छ।

आज सबै समूहको सेयर बढेको छ। यसमा पनि  होटेल, जलविद्युत्, लघुवित्त र बिमा समूहको सेयर उच्च अंकले उकालो लागेको छ। यस दिन सबैभन्दा धेरै थ्री स्टार हाइड्रो र मेन्छियाम हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ।

आज दुई ७८ वटा कम्पनीका ४७ लाख ४२ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ५१ करोड ८३ लाख रुपैयाँबराबरको कारोबार भएको छ। सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेसनको ६ करोड २५ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

समग्रमा बजार बढे पनि हिमालयन एभरेस्ट इन्सुरेन्सको प्रमोटर सेयर भने करिब आठ प्रतिशतले घटेको छ।