मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o भदौ १५ शुक्रबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ १५ शुक्रबार १८:४६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

क्यानको बागमती अध्यक्षमा पारस खड्का विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १५ शुक्रबार १८:४६:oo

नेपाल क्रिकेट संघ (क्यान)को बागमती अध्यक्षमा राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का विजयी भएका छन्। खड्काको प्यानल नै विजयी भएको हो।

अध्यक्ष पदका लागि चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पिया उनीसँग प्रतिस्पर्धामा थिए।