Skip This
उपप्रधानमन्त्री श्रेष्ठ र बेलायती राजदूतबीच भेटवार्ता
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o भदौ १५ शुक्रबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ १५ शुक्रबार १४:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपप्रधानमन्त्री श्रेष्ठ र बेलायती राजदूतबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १५ शुक्रबार १४:५३:oo

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले शिष्टाचार भेट गरेका छन्।

शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको हो। भेटका क्रममा नेपाल–बेलायतबीचको सम्बन्ध सुदृढ बनाउँदै सहकार्य विस्तार गर्नेबारे छलफल भएको बताइएको छ।

भेटका क्रममा दुवै पक्षबाट दुई देशबीचको सम्बन्ध विस्तार र मजबुत बनाउने र थप सहयोग र सहकार्यमा जोड दिइएको थियो।