मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o भदौ ११ सोमबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ११ सोमबार १५:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रास्वपाद्वारा उम्मेदवारी फिर्ता, जनमतका उम्मेदवार खानलाई समर्थन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ११ सोमबार १५:४o:oo

उद्योग, वाणिज्य तथा श्रम उपभोक्ता हित समितिको सभापतिमा मनोनयन दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पराजुलीले पनि उम्मेदवारी फिर्ता लिएका छन्। 

पराजुलीले उम्मेदवारी फिर्ता लिएर जनमतका उम्मेदवार अब्दुल खानलाई समर्थन गरेका छन्। पराजुलीको उम्मेदवारी फिर्तासँगै समितिको सभापतिमा खान निर्विरोध निर्वाचित भएका छन्।