१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका नयाँ पत्रिका
Invalid date format १७:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मौसम विभागको महानिर्देशकमा कर्माचार्य 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँ पत्रिका
नयाँ पत्रिका
Invalid date format १७:३२:oo

जल तथा मौसम विज्ञान विभागका महानिर्देशकको जिम्मेवारी डा. जगदीश्वर कर्माचार्यले पाएका छन्। 

निवर्तमान महानिर्देशक कमलराम जोशीको जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा भएको छ। उनी १८ महिना मौसम विभागको महानिर्देशक रहे। कर्माचार्य यसअघि जल तथा ऊर्जा आयोगमा थिए।