१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १२:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कामना सेवाका ग्राहकलाई डच एन्ड डोरिस रेस्टुरेन्टमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:oo:oo

कामना सेवा विकास बैंक र डच एन्ड डोरिस रेस्टुरेन्टबीच मर्चेन्ट सम्झौता भएको छ । कामना सेवाका ग्राहकले रेस्टुरेन्टमा आफ्ना ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझौता गरेको हो । 

सम्झौताअनुसार कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण व्यक्तिले काठमाडौंको पुतलीसडकमा रहेको डच एन्ड डोरिस रेस्टुरेन्टमा विभिन्न सेवामा १५ प्रतिशतसम्मको छुट पाउने जनाइएको छ ।

बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण व्यक्तिले विशेष लाभ लिने बैंकले विश्वास व्यक्त गरेको छ । 

ad
ad