Read Time : < 1 मिनेट
२०८० श्रावण ७ आइतबार १५:०६:००
सरकारले २६ सहसचिवको सरुवा गरेको छ। गत असार २६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा गरिएको हो।
हेर्नुहाेस् सूची ः