१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
प्रतिकात्मक तस्बिर
रासस दिपायल
Invalid date format १२:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी

Read Time : < 1 मिनेट
रासस, दिपायल
नयाँ पत्रिका
Invalid date format १२:५o:oo

डोटीको दिपायल सिलगढी नगरपालिका– ५ इन्द्रचोकका ११ जना  विषालु च्याउ खाँदा बिरामी भएका छन् ।

बिरामी हुनेमा दिपायल सिलगढी– ५ इन्द्रचोकका अनमोल डुरा, वासु बोगटी, गंगा डुरा, एलिजा डुरा, मीना बोगटी, सुनील खड्का, सकुन्तला खड्का, निशा बोगटी, बर्मा देवल, बबर देवल र सानु बोगटी रहेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

बिरामी भएका सबैलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पताल सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए। उनीहरूको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ।