१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ६ शुक्रबार १३:००:००
Read Time : < 1 मिनेट
प्रदेश

बसको ठक्करले पैदल यात्रुको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ६ शुक्रबार १३:००:००

बसले ठक्कर दिँदा शुक्रबार धादिङमा एक पैदल यात्रुको मृत्यु भएको छ । धादिङबेसिबाट गजुरी तर्फ जाँदै गरेको बा४ख ८६६७ नम्बरको बसले निलकण्ठ नगरपालिका ८ का ५० वर्षीय ज्ञानबहादुर दाहाललाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस चालक गणेश श्रेष्ठलाई नियन्त्रणमा लिएको डिएपी प्रकाश बिष्टले बताए ।