१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १९:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

विशाल लक्ष्य पछ्याएको नेपालको ब्याटिङ धर्मरायो, छैटाैँ विकेट पनि खस्याे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १९:o५:oo

तीन सय ४० रनको विशाल लक्ष्य पछ्याइरहेको नेपालले ब्याटिङमा कमजोर प्रदर्शन गरेको छ। 

जिम्बावेको हरारेस्थित खेलमैदानमा जारी खेलमा नेपालले २८.१ ओभरमा एक सय २९ रन बनाएको छ । यति वेलासम्म नेपालले महत्वपूर्ण ६ विकेट गुमाइसकेको छ। 

दुवै ओपनरहरू आसिफ सेख र कुशल भुर्तेल, मध्यक्रमका भरपर्दा ब्याटर भीम सार्की, कप्तान रोहितकुमार पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी पेभेलियन फर्किसकेका छन्। 

अहिले आरिफ सेख र गुल्सन झाले इनिङ सम्हालिरहेका छन्। नेपाललाई जितका लागि प्रतिओभर नौभन्दा बढी रन बनाउनुपर्ने अवस्था बनिसकेको छ। लगातार विकेट गुमाएपछि रिक्वायर्ड रेट पनि लगातार बढिरहेको छ।  

ad
ad