१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १३:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

वेस्ट इन्डिजलाई दोस्रो झड्का, गुल्सनले पहिलो बलमै लिए विकेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १३:o८:oo

एकदिवसीय क्रिकेटमा दुईपटकको विश्वविजेता वेस्ट इन्डिजसँग भिडिरहेको नेपाललाई दोस्रो सफलता मिलेको छ । 

आफ्नो पहिलो ओभरको पहिलो बलमै गुल्सन झाले विकेट लिए । उनले पाँच बल खेलेर कुनै रन नबनाएका जोनसन कार्लेसलाई विकेटकिपर आसिफ सेखको हातबाट क्याच गराए । 

नेपालले बलिङमा जबर्जस्त राम्रो सुरुवात गरेको छ । 

ad
ad