१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १४:o८:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा जगन्नाथ रथयात्रा महामहोत्सव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:o८:oo

नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल)ले ४३औँ ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव आयोजना गरेको छ। मंगलबार उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा इस्कोन नेपालले जगन्नाथ रथयात्रा महामहोत्सव आयोजना गरेको हो।

रथयात्रा महोत्सव कमलादी–घन्टाघर–रत्नपार्क–जमल–दरबारमार्ग–पुतलीसडक–भृकुटीमण्डप–भद्रकाली–एनएसी–न्युरोड–वसन्तपुर–न्युरोड हुँदै टुँडिखेल पुगेर समापन हुनेछ। टुँडिखेलमा सांस्कृतिक कार्यक्रम तथा भगवानको दिव्य कथा प्रवचन हुने इस्कोन नेपालले जनाएको छ।