१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ३ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार ३ आइतबार १४:४५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

कुशल ९९ रनमा आउट, आक्रामक कुशलको सानदार ब्याटिङ

आइसिसी ग्लोबल छनोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार ३ आइतबार १४:४५:oo

आक्रामक ब्याटिङका लागि परिचित कुशल भुर्तेलले जिम्बावेविरुद्ध ९९ रनको सानदार इनिङ खेलेका छन्। उनी एक रनले शतक बनाउन चुके। 

कुशलले दुई छक्का र १३ चाैकाको सहयोगमा ९५ बलमा ९९ रन बनाएका हुन्। ताजा अवस्थामा नेपालले ३२ ओभरमा एक विकेट गुमाएर एक सय ७१ रन बनाएको छ।