१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:४८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाल एसबिआई बैंक ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड २०२३’ बाट सम्मानित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:४८:oo

नेपाल एसबिआई बैंक लिमिटेडले ‘इन्फोसिस फिनेकल  इनोभेसन अवार्ड २०२३’ प्राप्त गरेको छ।

उक्त अवार्ड च्यानल इनोभेसन गोल्ड अवार्ड विधाअन्तर्गत ‘इन्फोसिस फिनेकल  इनोभेसन अवार्ड २०२३’द्वारा उत्कृष्ट एवं भरपर्दो मोबाइल बैंकिङ सेवा तथा सुविधाहरूका आधारमा ‘वाइओएनओ नेपाल एसबिआई’का लागि प्रदान गरिएको हो।

नेपाल एसबिआई बैंकले ९३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, १० शाखारहित बैंकिङ सेवा, सात प्रादेशिक कार्यालय तथा एक कर्पोरेट अफिसका साथै एक सय २८ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ।