१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीको भारत भ्रमणमा प्रोटोकल नै मिलेन : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:५३:oo

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण प्रोटोकल नमिलेको टिप्पणी गरेका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएका हुन्। उनले छलफलमा प्रोटोकलका आधारमा परराष्ट्रमन्त्री वा कूटनीतिक व्यक्ति हुनुपर्नेमा छोरी उपस्थित गराएकामा आपत्ति जनाए।

उनले भारत भ्रमणमा प्रधानमन्त्रीले कमजोर प्रस्तुति गरेकाले मुलुकको शिर झुकेको बताए।