मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
संजित परियार काठमाडौं
२०८० जेठ १७ बुधबार १४:४१:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

राष्ट्रपति कार्यालयअगाडि प्रदर्शन गर्ने आठजना पक्राउ [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०८० जेठ १७ बुधबार १४:४१:००

राष्ट्रपति कार्यालयअगाडि प्रदर्शन गर्ने आठजनालाई प्रहरीले पक्राउ गरेको छ।राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा शीतलनिवासअगाडि प्रदर्शन गरेका हुन्। 

उनीहरूले नागरिकता विधेयकको विरोधमा नाराबाजी गरेका थिए। कसकाे आयाेजनामा विराेध प्रदर्शन गरिएकाे भन्ने कुरा खुलेकाे छैन। राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि नेकपा एमालेका केही नेताले प्रक्रिया नपुगेकाे भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।